Amos 3:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के जङ्गलमा शिकार नभेटी सिंह गर्जन्‍छ र? के शिकार फेला नपारेको भए जवान सिंह आफ्‍नो गुफामा गर्जन्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के शिकार नभए झाड़ीमा सिंह गर्जन्‍छ र? केही फेला नपारीकन त्‍यो आफ्‍नो ओड़ारमा ङ्यार्रङुर्र गर्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के जङ्गलमा शिकार नै नभेटी सिंह गर्जन्छ र? के सिंहले केही फेला नपारीकन त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?
Nepali ERV (पवित्र बाइबल)
के बुढो सिंह जङ्गलमा आफ्नो शिकार पाउनअघि गर्जन्छ? के जवान सिंह शिकार नसमातिकन गुफा भित्र गर्जन्छ?