Amos 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के पासोमा चारो नराखे चरा त्‍यसमा पर्छ र? पासोमा केही नपरीकनै के त्‍यो आफैं उछिट्टिन्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के भूइँमा पासो नथापीकनै चरो त्‍यसमा पर्छ र? के समात्‍नलाई केही नभएसम्‍म धराप भूइँबाट माथि उछिट्टिन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के पासोमा चारो राखिएको छैन भने, चरो पासोमा पर्छ र? के पासोमा केही परेको छैन भने, त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?
Nepali ERV (पवित्र बाइबल)
जबसम्म तिमीले जालमा चारो हाल्दैनौ चरा पक्रनु सक्दैनौ। अनि जब जाल माथिउठ्छ यसले चराहरु पक्रनेछ।