Amos 3:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंह गर्जंदा को डराउँदैन र? सार्वभौम परमप्रभु बोल्‍नुभएपछि उहाँको सन्‍देश घोषणा नगरी को बस्‍न सक्‍छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंह गर्जेको छ, को डराउँदैन? परमेश्‍वर बोल्‍नुभएको छ, कसले अगमवाणी नबोली छोड्‌दैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंह गर्जेको सुनेर, को भयभीत नहोला र? प्रभु याहवेहले बोल्नुभएको छ; अनि कसले अगमवाणी गर्दैन र?
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ?