Amos 3:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्र र अश्‍दोदका ठूल्‍ठूला महलहरूमा बास गर्नेहरूलाई यो घोषणा गर, “सामरिया डाँडाहरूमा भेला भएर त्‍यहाँ भएका ठूलो गडबडी र अत्‍याचारहरू हेर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍दोदका किल्‍लाहरू र मिश्रदेशका किल्‍लाहरूलाई घोषणा गर: “सामरियाका पहाड़हरूमा तिमीहरू भेला होओ। त्‍यहाँभित्र भएको ठूलो खैलाबैलालाई र त्‍यसका मानिसहरूका बीचमा भएको अत्‍याचारलाई हेर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्दोदका किल्‍लाहरू र इजिप्टका किल्‍लाहरूलाई घोषणा गर: “सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ; त्यसभित्र भएको ठूलो अशान्ति र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।”
Nepali ERV (पवित्र बाइबल)
अश्दोद र मिश्रका किल्लाहरुमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरुमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किन? किनभने त्यहाँ अपराध गरिएको छ।