Amos 4:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण हे इस्राएलका मानिसहरू हो! म तिमीहरूलाई दण्‍ड दिनेछु। म त्‍यसो गर्छु नै। तिमीहरू मेरो न्‍यायको सामना गर्न तयार होओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण हे इस्राएली हो, म तिमीहरूलाई यसो गर्नेछु, म यसो गर्न लागेको कारणले, हे इस्राएली हो, तिमीहरूका परमेश्‍वरसित भेट गर्न तिमीहरू तयार होओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण हे इस्राएलीहरू हो, म तिमीहरूलाई यसो गर्नेछु; किनकि मैले तिमीहरूलाई यसो गर्न लागेको हुनाले, तिमीहरू आफ्ना परमेश्‍वरलाई भेट्न तयार होओ।”
Nepali ERV (पवित्र बाइबल)
“यसकारण, इस्राएल! म तिमीहरुलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरु परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।