Amos 4:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको अन्‍न काट्‍ने बेला हुनुभन्दा तीन महिनाअघि जब खेतमा पानीको ठूलो खाँचो थियो, तब मैले वर्षा बन्‍द गरिदिएँ। मैले एउटा सहरमा वर्षाको पानी पठाइदिएँ तर अर्को सहरमा पठाइनँ। एउटा खेतमा पानी पर्‍यो तर अर्कोमा परेन र खेत सुखा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कटनी गर्ने समय अझै अरू तीन महिना बाँकी रहँदै मैले तिमीहरूबाट वर्षा रोकें। मैले एउटा नगरमा वर्षाको पानी पठाइदिएँ, तर अर्कोमा पठाइनँ। एउटा खेतमा पानी पर्‍यो, अर्कोमा केही पनि परेन र त्‍यो सुक्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“फसलको समय अझै तीन महिना बाँकी रहँदै मैले तिमीहरूका निम्ति वर्षा पनि रोकिदिएँ। मैले एउटा सहरमा वर्षाको पानी पठाएँ, तर अर्को सहरमा रोकिदिएँ। एउटा खेतमा पानी पर्‍यो; तर अर्को खेतमाथि परेन, त्यो सुक्यो।
Nepali ERV (पवित्र बाइबल)
मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।