Amos 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिर्खाले छट्‍पटिएर मानिसहरू पानी पाउने आशामा एउटा सहरदेखि अर्को सहरतिर गए तर कहीँ पनि तिनीहरूको तिर्खा मेटिएन। तापनि तिमीहरू मकहाँ फर्केर आएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू नगर-नगर हुँदो पानीको लागि धरमरिँदै हिँड़े, तर पिउनलाई यथेष्‍ट पाएनन्, तापनि तिमीहरू मतिर फर्केका छैनौ,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू पानी पिउनका निम्ति सहर-सहरमा धरमरिँदै हिँडे, तर प्रशस्त पिउनलाई पानी पाएनन्, तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण दुई या तीन शहरका मानिसहरु पानीको निम्ति अर्को शहर तिर डुलिहिंडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरु सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरु भन्नुभयो।