Amos 5:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले अन्यायको विरोध गर्छ र अदालतको अघि साँचो बोल्छ, तिनीहरूलाई तिमीहरूले घृणा गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न्यायालयमा बसेर हप्काउनेलाई तिमीहरू घृणा गर्छौ, र सत्य बोल्नेलाई पनि तिमीहरू घृणा गर्छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू अदालतमा साँचो न्याय गर्नेलाई घृणा गर्छौ, र सत्य बोल्नेलाई तुच्छ ठान्छौ।
Nepali ERV (पवित्र बाइबल)
तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ।