Amos 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भलाइ गर्ने, खराब नगर्ने सङ्कल्प गर र तिमीहरू बाँचौला। तब तिमीहरूले दाबी गरेअनुसार परमप्रभु सर्वशक्तिमान् परमेश्वर साँच्चै तिमीहरूका साथमा रहनुहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँचिरहो। तब तिमीहरूले भनेझैँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भलाइको खोजी गर, दुष्टताको होइन, ताकि तिमीहरू बाँचिरहो। तब तिमीहरूले भन्ने गरेझैँ, याहवेह सेनाहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँ हुनुहुन्छ भनेका छौ।