Amos 5:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा दाखबारीमा रुवावासी हुनेछ र यी सबै कुराहरू हुनेछन् किनभने म तिमीहरूलाई दण्ड दिन आउनेछु।” परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै दाखबारीमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ सबै दाखबारीहरूमा रुवाबासी हुनेछ; किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” याहवेह भन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरु दाखका सबै खेतहरुमा रूनेछन्। किन? किनकि तिमीहरुको धार्मिक मण्डलीबाट जानेछु र तिमीहरुलाई दण्ड दिनेछु” परमप्रभु यसो भन्नु हुनछ।