Amos 5:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन त कुनै मानिस सिंहबाट भाग्‍दा भालुको मुखमा परेको जस्‍तो पो हुनेछ। अथवा कुनै मानिस घर आएर भित्तामा हात राख्‍दा साँपले डसेको जस्‍तो हुनेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहदेखि भागेर कुनै मानिसको भालूसित भेट भएजस्‍तै, अथवा घरभित्र गएर आराम गर्नलाई भित्तामा हात राख्‍दा साँपले त्‍यसलाई डसेजस्‍तै त्‍यो दिन हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै मानिस सिंहबाट भागेर भालुलाई भेटे जस्तै, र घरभित्र पस्दा, र विश्रामको लागि आफ्नो हात भित्तामा राख्दा त्यसलाई सर्पले डसेजस्तै, त्यो दिन हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरु एकजना मानिस जान्छ र आराम गर्नु भित्तामा अडेसलागेको बेला साँपले डसेको मानिसझैं हुनेछौ।