Amos 5:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कन्ये इस्राएल कहिल्यै उठ्न नसक्ने भई लोटेकी छे, त्यागिएर त्यो माटोमा परेको छ, त्यसलाई मद्दत गर्ने कोही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कन्ये-केटी इस्राएल फेरि कहिल्यै नउठ्ने गरी लोटेकी छ, त्यो आफ्नै देशमा त्यागिएकी छ, त्यसलाई उठाउने कोही छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कन्ये इस्राएल फेरि कहिल्यै नउठ्ने गरी लडेकी छे; आफ्नै देशमा त्यागिएकी छे; त्यसलाई उठाउने कोही पनि छैन।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलकी कन्या सामरिया फेरिकहिल्यै नउठ्ने गरि लडेकीछिन्। उनी आफ्नो भूमिमा कसैले नउठाउनेगरी परित्यक्त छिन्।