Amos 5:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको दिन उज्‍यालो होइन, अँध्‍यारो हुनेछ। त्‍यो त पटक्‍कै घाम नलागेको उराठलाग्‍दो दिन हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के परमप्रभुको दिन उज्‍यालो होइन तर अन्‍धकार हुँदैन र— पटक्‍कै उज्‍यालो नभएको निष्‍पट्ट अन्‍धकार?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हो, याहवेहको दिन उज्यालो होइन, तर अन्धकारमय हुनेछ; अर्थात् उज्यालोको किरण विनाको घोर अन्धकार।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभुको बिशेष दिन अँध्यारो हुनेछ उज्यालो हैन, यो सोकको समयमा र्हष र उल्लास हुनेछैन।