Amos 5:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “म तिमीहरूका धार्मिक चाड-बाडलाई घृणा गर्दछु। म ती हेर्नै सक्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूका धार्मिक चाड़हरूलाई म घृणा गर्दछु, तिमीहरूका सभाहरू म सहन सक्‍दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु; मेरा लागि तिमीहरूका सभाहरू दुर्गन्धजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
“म तिमीहरुको दिनलाई घृणागर्छु। म त्यो स्वीकार गर्दिन। म तिमीहरुको धार्मिक सभाको आनन्द लिनेछैन।