Amos 5:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाउँदा म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले मलाई बलि चढाउन ल्‍याएका पोसेर मोटाएका पशुहरू म ग्रहण गर्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले मेरो निम्‍ति होमबलि र अन्‍नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले चढ़ाएका सबैभन्‍दा असल मेलबलिमाथि पनि म परवाह गर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले मेरा निम्ति होमबलि र अन्‍नबलिहरू चढाए पनि, म ती बलिहरू ग्रहण गर्नेछैनँ। तिमीहरूले अति असल बाछाको मेलबलिहरू चढाए तापनि म ती बलिहरूलाई वास्ता गर्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरुले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन।