Amos 5:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गीत गाएर हल्ला गर्न बन्द गर। म तिम्रो वीणाको सोर सुन्न चाहन्नँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका सङ्गीतहरूको हल्ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्न चाहन्नँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका प्रशंसाको होहल्ला मबाट टाढा राख! म तिमीहरूका वीणाको सङ्गीत सुन्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुका हल्लै-हल्लाको गीतहरु मबाट टाढैराख, म तिमीहरुको वीणाबाट आएको धुन सुन्ने छैन।