Amos 5:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बरु त्‍यसको सट्टा न्‍याय खोलाझैँ र धार्मिकता कहिल्यै नसुक्‍ने नदीझैँ बगून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर न्‍यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्‍ने खोलाझैँ बगिरहोस्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर न्याय एउटा नदीझैँ बगोस्, र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!
Nepali ERV (पवित्र बाइबल)
तर न्याय बगोस् पानी सरह र बगोस् धर्म कहिले पनि शेष नहुने खोला झैं।