Amos 5:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूलाई चालीस वर्ष उजाड-भूमिबाट डोर्‍याएर ल्‍याउँदा के तिमीहरूले बलिदान र भेटी चढायौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलका मानिस हो, के तिमीहरूले उजाड़-स्‍थानमा ती चालीस वर्षसम्‍म मलाई पशुबलि र भेटीहरू चढ़ायौ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्म मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
Nepali ERV (पवित्र बाइबल)
हे इस्राएल! के तिमीहरुले जब तिमीहरु चालिस र्बष सम्म मरुभुमिमा थियौ मलाई भेटी चढायौ?