Amos 5:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई दमस्‍कसभन्दा पनि टाढा देशमा बन्‍दी बनाएर लैजानेछु।” यसरी परमप्रभु भन्‍नुहुन्‍छ, जसको नाम सर्वशक्तिमान् परमेश्‍वर हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण दमस्‍कसदेखि पनि पारि म तिमीहरूलाई निर्वासनमा पठाइदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमेश्‍वर हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,” याहवेह भन्‍नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्‍वर हो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो।