Amos 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्नुहुन्छ, “मकहाँ फर्की आओ र तिमीहरू बाँच्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका घरानालाई परमप्रभु यसो भन्नुहुन्छ: “मलाई खोज र बाँच।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इस्राएलको घरानालाई यसो भन्नुहुन्छ: “मलाई खोज र तिमीहरू जीवित रहो;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ, “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ