Amos 5:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्‍याय बिगार्ने र मानिसहरूका हक खोसी ठग्‍नेहरू, तिमीहरू नाश हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न्‍यायलाई तीतो बनाउने र धर्मलाई माटोमा मिलाउने तिमीहरू हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ न्यायलाई तितो बनाउने, र धार्मिकतालाई माटोमा मिलाउने दुवै हुनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
हे मानिस हो! तिमीहरु किन न्यायलाई तिक्तातामा र धर्मलाई घृणासरह व्यवहार गर्छौ?