Amos 5:8 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तारामण्‍डल बनाउनुभयो, किरकिटी र मृगशिरा तारा-समूह बनाउनुभयो। उहाँले अँध्‍यारोलाई उज्‍यालो र दिनलाई रात बनाउनुहुन्‍छ। उहाँले समुद्रको पानीलाई बोलाएर पृथ्‍वीमाथि खन्‍याइदिनुहुन्‍छ। उहाँको नाम परमप्रभु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्‍धकारलाई प्रभातकालको उज्‍यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्‍यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ र त्‍यसलाई जमिनमा खन्‍याउनुहुन्‍छ— उहाँको नाउँ परमप्रभु नै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले किरकिटी र मृगशिरा तारामण्डललाई सृजना गर्नुभयो, जसले मध्य रातलाई बिहानीमा र र मध्य दिनलाई रातमा परिवर्तन गर्नुहुन्छ; जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र ती पानीहरूलाई जमिनमाथि खन्याउनुहुन्छ; उहाँको नाम याहवेह हो।