Amos 5:9 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले बलियाहरू र तिनका किल्‍लाहरू नाश गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले बलियाको विरुद्ध एक्‍कासि सर्वनाश ल्‍याउनुहुन्‍छ, र किल्‍लाबन्‍दी गरिएको सहर नाश गर्नुहुन्‍छ),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले बलिया किल्‍लाहरूलाई अचानक सर्वनाश गर्नुहुन्छ, र बलिया गढ भएको सहरलाई तहसनहस पार्नुहुन्छ।