Amos 6:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आज्ञा दिनुहुँदा ठूला-साना सबै घरहरू चकनाचुर हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभुले आज्ञा गर्नुभएको छ, र उहाँले ठूलो घर टुक्रै-टुक्रा र सानो घर धूलोपीठो पार्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेहले आज्ञा दिनुभएको छ; अनि उहाँले विशाल भवनहरूलाई चकनाचुर र साना घरहरूलाई तहसनहस पार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हेर, परमप्रभु परमेश्वरले आज्ञा दिनुहुन्छ कि विशाल महल टुक्रा-टुक्रा पारिनुपर्छ र सानो घरहरु अझ सानो-सानो टुक्रा पारेर भत्काउनु पर्छ।