Amos 6:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू लो-देबार सहर जितेकोमा घमण्ड गर्दछौ। हामीसित कार्नैम सहर जित्ने शक्ति छ भनेर तिमीहरू धाक लगाउँछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू जसले लो-देबारको पराजयमा आनन्द मनाउँछौ, र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम लिएनौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्थात् तिमीहरू लो-देबार सहरलाई जितेकोमा आनन्द मनाउँछौ, र भन्छौ, “के हामीले आफ्नै बलले कार्नैम सहरलाई कब्जा गरेका होइनौँ र?”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु लो-देबारको पराजयमा खुशी हुन्छौ। तिमी भन्छौ, “हामीले कर्नेमलाई आफ्नो शक्तिले जितेका हौं।