Amos 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विनाशको दिन आउँदै छ भनी तिमीहरू विश्‍वास गर्दैनौ तर तिमीहरूको यस्‍तो विचारले त त्‍यो दिन झन् नजिक पो आउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू दु:खको दिन पन्‍छाउँछौ, त्रासको राज्‍य नजिक ल्‍याउँछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ, र एउटा आतङ्कको शासन नजिक ल्याउँछौ।
Nepali ERV (पवित्र बाइबल)
हाय! तिमीहरु आफैलाई हेर, तिमीहरु जसले खराब दिन जम्मा गर्छौ अनि हिंसाको दिन नजिक ल्याउँछन्।