Amos 6:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू, जो सुख-विलाससाथ खाटमा ढल्‍किएर हृष्‍टपुष्‍ट भेडा र बाछाका मासु खान्‍छौ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू हस्‍तिहाड़ले जड़ेका पलङ्गमा सुत्‍छौ, र आ-आफ्‍ना गद्दीहरूमा लम्‍पसार पर्छौ, र तिमीहरू उत्तम भेड़ाहरू र मोटा बाछाहरू खान्‍छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ, र सोफाहरूमा ढल्कन्छौ। तिमीहरू असल भेडाहरू र मोटा बाछाहरू खान्छौ।
Nepali ERV (पवित्र बाइबल)
हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईको बथानबाट बाछो खन्छन्।