Amos 6:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण कैदी बनाइएर देश निकालावास भएर लगिनेहरूमा तिमीहरू पहिलो हुनेछौ। तिमीहरूका भोज-भतेरहरू समाप्‍त हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण निर्वासनमा जानेहरूमध्‍ये तिमीहरू पहिला हुनेछौ, र तिमीहरूका भोज र मोजमज्‍जा समाप्‍त हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ; तिमीहरूका भोज र मोजमज्जाहरूको अन्त्य हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिनीहरु निस्कासित हुनेछन्। हो, तिनीहरु बन्द बनाई लगिनेहरुमा प्रथम हुनेछन्। तिनीहरु मर्नेमा पहिलो हुनेछन्। तिनीहरुका भोजहरु र मोजमज्जाको अन्तहुनेछन्।