Amos 7:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु परमेश्वरबाट मैले एउटा दर्शन पाएँ। राजाको भागमा पर्ने घाँस काटिसकेपछि नयाँ घाँस पलाउन लाग्दा उहाँले एक हुल सलह सृष्टि गर्नुभएको मैले देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: राजाका हिस्साको कटनी भइसकेपछि र दोस्रो बाली आउँदैगर्दा उहाँले सलहको बथान तयार गरिरहनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले मलाई यही नै देखाउनुभयो: राजाका भागको कटनी भइसकेपछि र पछिल्लो बाली उम्रँदै गर्दा उहाँले सलहहरूका बथान तयार पार्दै हुनुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई यो दर्शन देखाउनु भयो। यस दर्शनमा राजाको अंश अन्न भित्र लगिए पछि नयाँ अन्न उब्जँदै गरेकोमा उहाँले सलहहरु बनाउँदै गरेको मैले देखें।