Amos 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब बेथेलका पूजाहारी अमस्याहले इस्राएलका राजा यारोबामकहाँ यस्तो खबर पठाए, “आमोसले मानिसहरूका बीचमा तपाईंको विरुद्धमा जाल गरिरहेको छ। त्यसले भनेको कुरा देशले सहन सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बेथेलका पूजाहारी अमस्याहले इस्राएलका राजा यारोबामकहाँ समाचारवाहकलाई यसो भनेर पठाए, “इस्राएलका घरानाको बीचमा आमोसले तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रचिरहेछ। यस देशले त्यसका सबै कुरा खप्न सक्दैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई एउटा सन्देश पठाए: “आमोसले इस्राएलका घरानाको बीचमा तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रच्दैछ। देशले तिनका सबै कुराहरू सहन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
बेतलको पुजहारी अमस्याहाले इस्राएलका राजा यारोबामकहाँ यो खबर पठायोः आमोसले तिमीहरुको बिरुद्ध षडयन्त्र रच्दैछ। उसले इस्राएलका मानिसहरुलाई तिम्रो बिरुद्ध युद्ध गर्नका निम्ति कोसिस गरिरहेको छ। उसले यति ज्यादा गर्दैछ कि उसको शब्दले पुरै देशमा खपिनसकनु भएकोछ।