Amos 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसले यसो भन्‍दै छ, ‘यारोबाम लडाइँमा मर्नेछन् र इस्राएलका मानिसहरू कैदी बनाइएर देशबाट निकालावास गरिनेछन्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि आमोसले यसो भनिरहेछ: ‘यारोबाम तरवारद्वारा मारिनेछन्, र इस्राएल निश्‍चय नै आफ्‍नो देशदेखि टाढ़ा कैदमा जानेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि आमोसले यसो भनिरहेका छन्: “यारोबाम तरवारद्वारा मारिनेछ; र इस्राएल निश्‍चय नै तिनीहरूका स्वदेशबाट टाढा निर्वासनमा जानेछ।”
Nepali ERV (पवित्र बाइबल)
आमोसले भन्यो, “यरोबामलाई तरवारले काटिनेछ र इस्राएका मानिसहरुलाई तिनिहरुको देशबाट निर्वासित गरिनेछ।”