Amos 7:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अमस्‍याहले आमोसलाई भने, “हे अगमवक्ता, अब भयो! यहूदामा फर्क र त्‍यहाँ तिम्रो अगमवाणी कह। त्‍यहाँका मानिसले तिमीलाई ज्‍याला देऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अमस्‍याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट भागेर यहूदामा जाऊ, र त्‍यहीँ रोटी खाऊ अनि आफ्‍नो अगमवाणी गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट निस्किहाल! यहूदाको देशमा फर्केर जाऊ। त्यहीँ नै आफ्नो कमाइको रोटी खाऊ, र भविष्यवाणी गर्ने काम गर।
Nepali ERV (पवित्र बाइबल)
अमस्याले आमोसलाई भन्यो, “हे भबिष्यवक्ता यहुदा तर्फ दक्षिण तर्फ दुगुर अनि त्यहाँ अगमवाणी दिएर आफ्नो भोजन कमाऊ।