Amos 7:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब यहाँ बेथेलमा अरू धेरै अगमवाणी नभन। यो त राजाको पूजास्थल हो, राष्ट्रको मन्दिर हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेथेलमा फेरि कहिल्यै अगमवाणी नगर, किनभने यो त राजाको शरणस्थान र राज्यको मन्दिर हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब उसो बेथेलमा भविष्यवाणी नगर; किनकि यो राजाको पवित्रस्थान हो, र राज्यको मन्दिर हो।”
Nepali ERV (पवित्र बाइबल)
तर यहाँ बेतेलमा ज्यादा उपदेश नदेऊ। यो यारोबामको पवित्र स्थान हो। यो इस्राएलको मन्दिर हो।