Amos 7:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई गोठाले कामबाट निकाल्नुभएर इस्राएलका मानिसहरूलाई अगमवाणी भन्न आज्ञा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले मलाई भेड़ाबाख्रा चराउनबाट बोलाउनुभयो, र मलाई भन्नुभयो, ‘जा, गएर मेरो प्रजा इस्राएललाई अगमवाणी कह’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भेडा-बाख्राहरु चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरु इस्राएललाई अगमवाणी गर।’