Amos 7:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब परमप्रभुको वचन सुन। इस्राएलको विरुद्धमा अगमवाणी नभन र इसहाकको घरानाको विरुद्ध बोल्न बन्द गर भनी तिमी मलाई भन्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले अब परमप्रभुको वचन सुन। तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नकह, र इसहाकका घरानाको विरुद्धमा प्रचार गर्न छोड़िदेऊ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अब याहवेहको वचन सुन। तिमी भन्छौ, “ ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा प्रचार गर्न बन्द गर।’
Nepali ERV (पवित्र बाइबल)
यसैकारण परमप्रभुको वचन सुन, तिमीहरु मलाई भन्दछौ, ‘इस्राएलको बिरुद्ध अगमवाणीनगर। इस्राएलको कुलको बिरुद्ध उपदेश नदेऊ।’