Amos 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले आफ्नो मन बदल्नुभयो र भन्नुभयो, “त्यसो भए तैँले देखेको दर्शन पूरा हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभुले भन्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। याहवेहले भन्नुभयो, “यस्तो हुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले यसको विषयमा आफ्नो बिचार बदल्नु भयो। परमप्रभुले भन्नुभयो, “यस्तो हुनेछैन।”