Amos 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले भनें, “परमप्रभु परमेश्वर, थामिनुहोस्! कसरी तपाईंका प्रजा बाँच्न सक्छन्? तिनीहरू साह्रै साना र दुर्बल छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले चिच्च्याएर भनेँ, “हे परमप्रभु परमेश्वर, बिन्ती छ, थाम्नुहोस्। याकूब कसरी खड़ा रहन सक्छन्? किनकि तिनी त साना छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मैले कराएर भनेँ, “प्रभु याहवेह, म तपाईंलाई बिन्ती गर्छु, रोक्नुहोस्! कसरी याकोब बाँच्न सक्छ र? त्यो त साह्रै सानो छ।”
Nepali ERV (पवित्र बाइबल)
तब मैले भने, “हे परमप्रभु परमेश्वर म तपाईं सित बिन्ती गर्दछु याकुब बाँच्नसक्दैन, त्यो एकदै सानो छ।”