Amos 7:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले फेरि आफ्नो मन बदल्नुभयो र भन्नुभयो, “लौ त्यसो भए यो पनि हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुनेछैन,” परमप्रभु परमेश्वरले भन्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। प्रभु याहवेहले भन्नुभयो, “यस्तो हुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
त्यपछि यसको बिषयमा परमप्रभुले बिचार बदल्नु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “यस्तो हुनेछैन।”