Amos 8:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु परमेश्वरबाट मैले अर्को एउटा दर्शन पाएँ। त्यसमा मैले एक डालो पाकेको फल देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्वरले मलाई यो देखाउनुभयो: पाकेका फलले भरिएको एउटा डालो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले मलाई यस्तो देखाउनुभयो: पाकेका फलको एउटा डालो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें।