Amos 8:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू एउटा समुद्रदेखि अर्को समुद्र र उत्तरदेखि पूर्वसम्‍मै घुम्‍नेछन् र सबै ठाउँहरूमा परमप्रभुको वचनको खोजी गर्नेछन् तर भेट्टाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू परमप्रभुका वचनको खोजीमा एक समुद्रदेखि अर्को समुद्रसम्‍म, र उत्तरदेखि पूर्वसम्‍म धरमरिँदै हिँड्‌नेछन्‌। तर तिनीहरूले त्‍यो पाउनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको वचनको खोजी गर्दै मानिसहरू, एक समुद्रदेखि अर्को समुद्रसम्म भौँतारिँदै हिँड्नेछन्; अनि उत्तरदेखि पूर्वसम्म घुमिहिँड्नेछन्, तर तिनीहरूले भेट्टाउनेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरु परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि महासागर सम्म यता-उता जानेछन् अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरु परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ तर तिनीहरुले पाउने छैनन्।