Amos 8:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरियाका मूर्तिहरूका नाममा किरिया खानेहरू, जसले ‘दानको देवता’ वा ‘बेर्शेबाको देवताको’ नाममा भन्‍दै किरिया खान्‍छन्, तिनीहरू लोट्‍नेछन् र फेरि कहिल्‍यै उठ्‍न सक्‍नेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामरियाको शर्मको नाउँमा शपथ खाने अथवा ‘हे दान, तेरो देवता जीवित भएझैँ,” वा “बेर्शेबाको देवता जीवित भएझैँ’ भन्‍नेहरू सबै लोट्‌नेछन्, र फेरि कहिल्‍यै उठ्‌नेछैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सामरियाको पापको शपथ खानेहरूले यसो भन्छन्, ‘तिम्रो देवता दानको जीवनको शपथ,’ ‘बेर्शेबाको देवताको जीवनको शपथ,’ तिनीहरू सबै ढल्नेछन्, फेरि कहिल्यै उठ्न सक्नेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले सामरियाका मूर्तिहरुद्वारा शपथ खान्छन्, तिनीहरुले भन्छन्, ‘दानको मुर्तिहरुद्वारा अथवा बेर्शेबाको मुर्तिहरुद्वारा।’ तर यी मानिसहरु लडनेछन् र कहिल्यै पनि उठ्ने छैनन्।”