Amos 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिनमा राजमहलमा गाइने गीतहरू विलापको स्‍वरमा फेरिनेछन्। चारैतिर लाशको थुप्रो लाग्‍नेछ। ती लाशहरू चुपचाप बाहिर फालिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “त्‍यस दिन मन्‍दिरका गीतहरू रुवाबासीमा परिवर्तित हुनेछन्‌। लाशहरू चारैतिर फालिनेछन्‌! चूप लाग्‌!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन मन्दिरका गीतहरू विलापमा परिवर्तन हुनेछन्। जताततै लाशका थुप्रा हुनेछन्! सन्‍नाटा हुनेछ!”
Nepali ERV (पवित्र बाइबल)
अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरु गाइन्छ, मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।”