Amos 8:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समय आउँदै छ जब म मध्‍यदिनमा सूर्य अस्‍ताउन लगाउनेछु र दिउँसै पृथ्‍वीमा अँध्‍यारो हुनेछ। म सार्वभौम परमप्रभुले बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, “त्‍यस दिन म सूर्यलाई मध्‍यदिनमा अस्‍ताइदिनेछु, र उज्‍यालो हुँदै पृथ्‍वीलाई अँध्‍यारो पारिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन, “म सूर्यलाई मध्यदिनमा नै अस्ताइदिनेछु, र दिनको उज्यालोमा नै पृथ्वीलाई अन्धकार तुल्याइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।