Amos 9:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू कर्मेल डाँडाको टुप्पामा लुके भने पनि म तिनीहरूलाई खोजी निकाल्नेछु। मदेखि तिनीहरू समुद्रको तल्लो कुनामा लुके भने म तिनीहरूलाई डस्ने आज्ञा सर्पलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि म त्यहाँबाट खोजी-खोजीकन तिनीहरूलाई पक्रनेछु। तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि म तिनीहरूलाई डस्न सर्पलाई आज्ञा दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि त्यहाँ म तिनीहरूलाई खोज्नेछु र पक्रिनेछु। तिनीहरू मेरो दृष्टिबाट समुद्रको पीँधमा लुके तापनि त्यहाँ म तिनीहरूलाई डस्न सर्पहरूलाई आज्ञा दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु। म तिनीहरुलाई मेरो छेउमा ल्याउनेछु। यदी तिनीहरु समुद्रको फेदमा लुके तापनि म सर्पलाई आज्ञा गर्नेछु र त्यसले तिनीहरुलाई डस्नेछ।