Amos 9:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूले तिनीहरूलाई कैद गरी लगे भने पनि तिनीहरूलाई मार्ने आज्ञा दिनेछु। मैले तिनीहरूलाई नाश गर्ने दृढ सङ्कल्प गरेको छु, म तिनीहरूलाई सहायता गर्नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आ-आफ्ना शत्रुहरूद्वारा निर्वासित गरिए तापनि म तरवारलाई हुकुम गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ। भलाइको निम्ति होइन, तर खराबीको निम्ति म तिनीहरूमाथि नजर राख्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगे तापनि त्यहाँ म तिनीहरूलाई मार्न तरवारलाई आज्ञा दिनेछु। “म मेरो नजर तिनीहरूमाथि राख्नेछु, भलाइको निम्ति होइन, तर खराबीको निम्ति।”
Nepali ERV (पवित्र बाइबल)
यद्यपि तिनीहरु तिनीहरुको शत्रुको कब्जामा गए पनि म तरवारलाई आज्ञा गर्नेछु अनि त्यसले तिनीहरुलाई मार्नेछ। मैले तिनीहरुलाई नोक्सान गर्ने नै निश्चय गरें राम्रो गर्ने होइन।”