Amos 9:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम, सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले पृथ्‍वी छुनुहुन्‍छ, त्‍यो थरथर काँप्‍दछ। पृथ्‍वीका बासिन्‍दाहरूले विलाप गर्दछन्। सारा संसार नील नदीझैँ उठ्‍ने र खस्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर उहाँ नै हुनुहुन्‍छ, जसले पृथ्‍वीलाई छुनुहुँदा त्‍यो पग्‍लन्‍छ, र त्‍यसमा हुने सबैले विलाप गर्छन्, र सारा देश नील नदीझैँ बढ्‌छ, अनि मिश्रको नदीझैँ घट्‌छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु, सेनाहरूका याहवेह, उहाँ जसले पृथ्वीलाई छुनुहुन्छ, र त्यो पग्लन्छ; अनि त्यहाँ बस्‍नेहरू सबै विलाप गर्छन्; सारा देश नील नदीझैँ माथि उठ्नेछ, त्यसपछि इजिप्ट नदीझैँ डुब्नेछ;
Nepali ERV (पवित्र बाइबल)
मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनुहुन्छ अनि त्यो भूमि पग्लन्छ। तब त्यस भूमिमा भएका सबै मानिसहरु मृतकहरुका निम्ति रूनेछन्। त्यो प्रदेश मिश्रको नील नदी जस्तै माथि उर्लन्छ अनि तल झर्दछ।