Amos 9:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले स्वर्गमा आफ्नो बासस्थान बनाउनुहुन्छ र पृथ्वीमाथि आकाश मण्डलको छाना हाल्नुहुन्छ। उहाँले समुद्रबाट पानीलाई बोलाएर पृथ्वीमाथि खन्याउनुहुन्छ। उहाँको नाम परमप्रभु हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ, जसले आकाशमाथि आफ्नो वासस्थान बनाउनुहुन्छ, र पृथ्वीमा यसको जग बसाल्नुहुन्छ, जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ र त्यसलाई जमिनभरि खन्याउनुहुन्छ— उहाँको नाउँ परमप्रभु नै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ, र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ; उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ, उहाँको नाम याहवेह हो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउँनु भयो। उहाँले आफ्नो आकाश पृथ्वीमाथि राख्नु भयो। उहाँले समुद्रको पानीलाई बोलाउँनु हुन्छ। अनि देशमाथि खन्याउनु हुन्छ। उहाँको नाउँ परमप्रभु हो।