Colossians 1:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो भए तिमीहरूले प्रभुलाई मनपर्ने जीवन बिताएर सधैँ उहाँलाई खुसी पार्न सक्नेछौ। सबै राम्रा काममा तिमीहरूको फलिफाप हुनेछ अनि तिमीहरू परमेश्वरकै ज्ञानमा बढ्दैजानेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँलाई पूर्ण रूपले प्रसन्न पार्ने प्रभुको योग्य जीवन बिताउँदै र प्रत्येक असल काममा फलवन्त हुँदै परमेश्वरको ज्ञानमा बढ्दैजान सक।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तिमीहरू प्रभुको योग्य जीवन बिताउन र उहाँलाई हरेक किसिमले प्रसन्न पार्न, हरेक असल कामको फल फलाउन परमेश्वरको ज्ञानमा बढ्दै जाओ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ।
Nepali Tamang 2011
थेह्रङ् लसीन एनीगदेसे प्रभुदा सेम निबा बानीबेहोर थोसी सदन ज्यबा गे लखम्गै। एनीगदेला थेह्रङ्बा गेग्याम प्रभु ताङ्गै। ओच्छे परमेश्वरला बारेरी झन ज्यना लसी घोखम्गै।