Colossians 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको लागि परमेश्‍वरलाई खुसीसँग धन्‍यवाद देओ। परमेश्‍वरले उज्‍यालोको राज्‍यमा ख्रीष्‍टका पवित्र जनहरूले पाउने कुरा तिमीहरूलाई पनि पाउन सक्‍ने बनाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ज्‍योतिमा सन्‍तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्‍याउनुहुने पितालाई धन्‍यवाद चढ़ाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागीको योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो।
Nepali Tamang 2011
परमेश्‍वरसे य्‍हाल य्‍हाल्‍बा य्‍हुल्‍सारी चिबा ह्राङला म्‍हिगदेदा पिन्‍बा हक एनीगदेदाएनोन पिन्‍बा मुला। थेतबासेलमा थेह्रङ्बा हक पिन्‍बा परमेश्‍वर आबादा सदन धन्‍यवाद पिन्‍गो।