Colossians 1:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले नै हामीलाई अन्‍धकारको शक्तिबाट छुटकारा दिएर आफ्‍नो पुत्रको राज्‍यमा कुशलसँग पुर्‍याउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हामीलाई अन्‍धकारको राज्‍यदेखि छुटाउनुभयो, र आफ्‍ना प्रिय पुत्रको राज्‍यभित्र हामीलाई सार्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले हामीलाई अन्धकारको राज्यबाट छुटाउनुभयो र उहाँले आफ्नो प्यारो पुत्रको राज्यमा ल्याउनुभयो,
Nepali ERV (पवित्र बाइबल)
अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।
Nepali Tamang 2011
थेनोन परमेश्‍वरसे य्‍हाङदा शैतानना धोपधोप्‍बा य्‍हुल्‍साग्‍याम फेसी ह्राङसेन माया लबा झा ख्रीष्‍टला य्‍हुल्‍सारी भसी थान्‍जी।